Political commitment
आफ्नोकार्यक्षेत्र अर्न्तगत गर्नु पर्ने विकास निर्माणका कार्यहरु प्रति जिम्मेवार भई कार्यान्वयन गराउने र विशेष गरेर महिला हिंसा, लैंगिक विभेद, छाउपडि कुप्रथा विरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्न लैंगिक हिंसा, छाउपडि प्रथा न्यूनिकरण गर्न आफ्ना प्रयासहरु अगाडि बढाउने साथै जनताहरुले दिएको जिम्मेवारी पुरा गर्ने